Hamro Sanchar

नेकपा एसले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २६ गते


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिंदैछन् ।


प्रतिकृया दिनुहोस्