काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा जनमतले यो मन्त्रालय लिने सहमति भएको हो ।
पार्टीका अध्यक्ष सीके राउतले भने ‘हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानु हुन्छ’, ।