Skip

Hamro Sanchar

सुनको मूल्य एकैदिन तोलामा १ हजार ९०० रुपैयाँले घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेर प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन आज १ हजार ९०० रुपैयाँले सस्तिएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर ३ हजार ४९० रुपैयाँमा झरेको छ।


प्रतिकृया दिनुहोस्