Skip
आज : २०८३ कार्तिक १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ट्रम्पलाई मध्यावधि चुनावमा ठूलो धक्का, दुवै सदनमा डेमोक्र्याटको बहुमत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १८ गते


Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा दुवै सदन गुमाएको छ।

विपक्षी डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको हो।

प्रतिनिधिसभामा डेमोक्र्याट २२७ सिटमा अगाडि छन् भने सिनेटमा ५३ सिटसहित बहुमतमा पुगेका छन्।

दुवै सदन गुमाएपछि ट्रम्पलाई बाँकी कार्यकालमा आफ्ना नीति अघि बढाउन कठिन हुने देखिएको छ। चुनावी परिणामपछि ट्रम्पले विपक्षीसँग मिलेर काम गर्ने बताएका छन्।


प्रतिकृया दिनुहोस्