Skip
आज : २०८३ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसका नवनिर्वाचित पदाधिकारीले आज शपथ लिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १२ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण आज हुँदैछ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। उनले आज केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराउनेछन्।

 


प्रतिकृया दिनुहोस्