Skip

Hamro Sanchar

बालेन सरकारको योजना : ५ वर्षभित्र प्रमुख ८ शहरमा आधुनिक क्रिकेट रंगशाला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १५ गते


१५ जेठ, काठमाडौं । सरकारले ३ वर्ष भित्र ८ शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलकुद क्षेत्रमा छुटइएको ४ अर्व ३ करोडमध्येबाट विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा २ हजार क्षमताका इन्डोर मल्टिप्रपोज रंगशाला बनाइने घोषणा गरेका छन् ।


प्रतिकृया दिनुहोस्