
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङले पार्टीको नयाँ नाम फर्नेसम्मको नयाँ प्रस्ताव ल्याएपछि उज्यालो नेपालसँगको सहकार्यलाई अगाडि बढाउन नसकिने स्थिति आएको बताएका छन्।
उज्यालो नेपालसँगको सहकार्य टुटेपछि आकस्मिकरुपमा बोलाइएको रास्वपा सचिवालय बैठकमा ब्रिफिङ गर्दै लामिछानेले दिन दिनै कुलमानले नयाँ प्रस्ताव ल्याएको बताएका थिए।

















