Skip

Hamro Sanchar

सरकार र जेनजीबीच आज सम्झौतामा हस्ताक्षर हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २४ गते


काठमाडौं । सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सम्झौता हुने भएको छ ।

बुधबार (आज) साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।

प्रधानमन्त्री कार्यालयको सगरमाथा हलमा हस्ताक्षर कार्यक्रम हुन लागेको सचिवालयले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री कार्की पनि उपस्थित रहनेछिन् ।


प्रतिकृया दिनुहोस्