२० चैत, काठमाडौं । समाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । युद्धग्रस्त पश्चिम एसियाली देशले सामाजिक सञ्चालमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गराएका छन्। सभामुख पदका लागि यही चैत २२ गते निर्वाचन हुँदै छ। बिहीबार रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए भने त्यो...
काठमाडौँ । प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन गर्ने तय गरिएको छ। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार ज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गरेसँगै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो। सोही अनुसार आज बिहान ११...