Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

झलनाथ खनालकी पत्नीको उपचारका क्रममा मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालकी पत्नीको उपचारका क्रममा निधन भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई आन्दोलनकारीले आज बिहान जिउँदै आगो लगाएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको हो ।


प्रतिकृया दिनुहोस्