काठमाडौं । अमेरिकाले आफ्नो सेनाले हर्मुज स्ट्रेटनजिकै बारुदी सुरुङ बिछ्याउने १६ वटा इरानी जहाज ध्वस्त पारेको दाबी गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमले ती जहाजमा आक्रमण भएको देखाउने भिडिओ पनि जारी गरेको छ। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा हर्मुजमा खडा १० इरानी जहाजमा आक्रमण गरेको...
काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् । उनी नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्स्टी २०२६’ ग्लोबल समिटमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । मार्च १२ देखि १४ सम्म भारत मण्डपममा हुने सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम छ । समिटमा विभिन्न देशका नीति–निर्माता,...
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।...