आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फेरी बढ्यो कोरोना : एकैदिन २ सय ६० जनामा संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

प्रकाशित : २०७९ असार, ३० गते


Advertisement

काठमाडौं, असार ३०- नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । बिहीबार एकैदिन २६० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो ।

ससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

आज थप ४८ जना कोरोनामुक्त भएका छन् ।


प्रतिकृया दिनुहोस्