Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

विक्षिप्त भई अस्पतालबाटै भागेका दीपक आफन्तको घरमा भेटिए

November 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मुगु, कात्तिक १७- परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चारजना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल...बाँकी

सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजना : स्वादेन लिम्बुले जिते एक लाख

November 3, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक १७- सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना अन्तर्गत स्वादेन लिम्बुले १ लाख रूपैयाँ जित्न सफल भएका छन्। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटेन्स पठाएका...बाँकी

पक्राउ परे रिगल, ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने

November 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बाँके, कात्तिक १६- रिगल भनिने याेगप्रसाद ढकाल प्रहरी नियन्त्रणमा परेका छन् । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलेले दिएकाे कैद मिनाह आज सर्वाेच्च अदालतले बदर गरिदिएपछि रिगललाइ पुनः पक्राउ गर्न परमादेश दिएकाे थियाे । उक्त आदेश...बाँकी

भारतीले जितिन् मुद्दा, रिगलको कैद मिनाहा बदर (यस्तो छ सर्वोच्चको आदेश)

November 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, कात्तिक १६- चेतन मानन्धरको हत्याकाे अभियाेग लागेका योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर भएको छ । राष्ट्रपतिको निर्णयसँगै उनी कैद मुक्त भएका थिए । चेतनकी पत्नी भारती...बाँकी

नक्कली श्रम स्वीकृतीको कागजात बनाउने दुई जना सोल्टीमोडबाट पक्राउ

November 2, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक १६- नक्कली श्रम स्वीकृतीको कागजात बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडबाट दुई जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए । पक्राउ पर्नेमा...बाँकी

प्रधानाध्यापक हत्याकाण्ड: आरोपी सार्वजनिक, पूर्वप्रेमिका मुख्य योजनाकार

November 1, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक १५- बाराको कलैया उपमहानगरपालिका–६ स्थित एक निजी विद्यालयका प्रधानाध्यापक गुड्डु भनिने रुपेश स्वर्णकारको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । विवाहेत्तर प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या भएको निष्कर्षसहित प्रहरीले २२ वर्षीया...बाँकी

गोठाटार गोलीकाण्ड : मानव बेचबिखन मुद्दामा ५ वर्ष जेल भुक्तान गरी छुटेका लिम्बु पक्राउ

November 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक १५- काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर थप एकजनालाई पक्राउ गरेको छ । झापाको कचनकवल गाउँपालिका–७ स्थायीघर भएका ३७ बर्षिय हर्कबहादुर लिम्बुलाई पनि पक्राउ गरिएको हो । प्रहरीले चलाएको गोली लागेर भारतको पश्चिम बंगाल...बाँकी

कागेश्वरीको गोठाटारमा गोली चल्यो, एक जना घाइते

November 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक १५- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली...बाँकी

जुवा खेल्ने ९ जना कलाकार प्रहरी हिरासतमा

November 1, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक १५- जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ गरेको छ । सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई...बाँकी

प्रधानाध्यापक सर्राफको हत्यामा पाँच भारतीयसहित दश जना पक्राउ

November 1, 2023 | Posted by Pradip Nepali |  समाज
बारा, कात्तिक १५- स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको...बाँकी