कतारबाट आइपुगे दीपक, सामूहिक हत्या गरिएका चारैजनाको शव गमगढी ल्याइयो
October 29, 2023 | Posted by Pradip Nepali | समाज
मुगु, कात्तिक १२- जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका...बाँकी







