नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंकी पत्नीको निधन
काठमाडौं, असार ८- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ । रामेछापमा १४...बाँकी


