Hamro Sanchar

गृहपृष्ठ समाज

गणतन्त्र दिवसमा आममाफी पाएका थापा ज्यान मार्ने धम्की दिएको आरोपमा पुनः पक्राउ

November 1, 2023 | Posted by Pradip Nepali |  समाज
चितवन, कात्तिक १४- चितवनमा मानिसलाई अपहरण गरी ज्यान मार्ने धम्की दिँदै २५ लाख रुपैयाँ माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भरतपुर महानगरपालिका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई...बाँकी

कृषि मन्त्रालयले पाँच सय परिवारलाई कोरली गाई वितरण गर्ने

November 1, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक १५- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ ।...बाँकी

श्रीमतीको हत्या गरी श्रीमानले पनि गरे झुण्डिएर आत्महत्या

October 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
स्याङ्जा, कात्तिक १४- स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहार गरेर हत्या गरी आफूले पनि...बाँकी

एनआरएनएको केन्द्रिय कार्यालयमा लफडा, आरके शर्माको टीममाथि हातपात

October 31, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौँ, कात्तिक १४- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि हातपात भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि हातपात र अभद्र व्यवहार भएको हो । घटनामा बेल्जियम निवासी अभियन्ता तथा पत्रकार ओम शर्माको...बाँकी

मुगु सामूहिक हत्या प्रकरणः एक व्यक्ति प्रहरी नियन्त्रणमा

October 30, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक १३- मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतवार मध्याह्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बजार (नगरपालिका जाने...बाँकी

अरिंगालको टोकाईबाट एक जनाको मृत्यु, एक बिरामी

October 30, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक १३- तनहुँको भानु नगरपालिका-४ फलाखेत बस्ने २४ वर्षीय धनबहादुर तामाङको अरिंगाल टोकाईबाट मृत्यु भएको छ । भने ३२ वर्षीय राजकुमार तामाङ बिरामी परेका छन् । आइतबार तनहुँ भानु नगरपालिका-७ रम्गाटारस्‍थित जंगलमा अरिंगाल पोल्नेक्रममा...बाँकी

मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी, फेला पार्यो महत्वपूर्ण प्रमाण

October 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मुगु, कात्तिक १२- मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन...बाँकी

झारफुक गर्ने भन्दै मसानघाटमा लगेर महिलालाई झाँक्रीले गरे बलात्कार

October 29, 2023 | Posted by Pradip Nepali |  समाज
जनकपुरधाम, कात्तिक १२- बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्‍याएर बलात्कार गरेको आरोपमा प्रहरीले धनुषामा एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले सबैला नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय विष्णुदेव ठाकुरलाई पक्राउ गरेको...बाँकी

दशैँ सकिएलगत्तै भारती मानन्धरले पुनः शुरु गरिन् अनसन

October 29, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कार्तिक १२- भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन् । भारतीले आज (आइतबार) बाट माईतीघर मण्डलामा पुनः रिले अनसन शुरु गरेकी हुन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको...बाँकी

पिकनिक खाएर फर्किएको बस दुर्घटना : एक जनाको मृत्यु, ११ घाइते

October 29, 2023 | Posted by Pradip Nepali |  समाज
चितवन, कात्तिक १२- चितवनको जलविरेमा पिकनिक खाएर वीरगंजतर्फ गइरहेको बस सिमरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा ना ७ ख...बाँकी