Hamro Sanchar

गृहपृष्ठ समाज

सवारी दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते

October 27, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, कात्तिक १०- चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको...बाँकी

नढोगेको निहुँमा कुटपिट गरी हत्या गर्ने दुई पक्राउ

October 27, 2023 | Posted by Pradip Nepali |  समाज
सल्यान, कात्तिक १०- सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको बागचौर नगरपालिका ७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको...बाँकी

आजपनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

October 27, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, कात्तिक १०- आज आश्विन शुक्ल त्रयोदसी, नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम आज पनि जारी छ । घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि...बाँकी

धान खेतमा भेटियो युवकको शव

October 26, 2023 | Posted by Pradip Nepali |  समाज
जनकपुरधाम, कात्तिक ९- जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा एक युवकको शव फेला परेको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । शव पोस्टमार्टमका लागि...बाँकी

१६ दिनकी नवजात छोरीको हत्या प्रयास, आमा पक्राउ

October 26, 2023 | Posted by Pradip Nepali |  समाज
दाङ, कात्तिक ९- दाङको लमहीमा १६ दिने आफ्नै नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगपछि आमा पक्राउ परेकी छन् । लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास...बाँकी

स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

October 26, 2023 | Posted by Pradip Nepali |  समाज
हेटौँडा, कात्तिक ९- काठमाडौँबाट हेटौँडातर्फ आउँदैगरेको स्कुटर मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बुधवार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटना हुँदा स्कुटर चालक श्रीमान् घाइते भएका छन् । स्कुटर पछाडि बस्ने उनकी श्रीमतीको उपचारको क्रममा मृत्यु...बाँकी

ढोग नगरेको भन्दै कुटपिट गर्दा एक युवकको मृत्यु

October 26, 2023 | Posted by Pradip Nepali |  समाज
सुर्खेत, कात्तिक ९- ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका-७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन् । उनलाई छिमेकी गाउँ स्याँलाका २५...बाँकी

बडादशैँको टीका लगाउने क्रम आजपनि जारी

October 26, 2023 | Posted by Pradip Nepali |  समाज
चितवन, कात्तिक ९- आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ । घरमा मान्यजनको हातबाट टीका...बाँकी

दुर्गाको मूर्ति विसर्जन गर्न गएका २ जनाको डुबेर मृत्यु, एक जना बेपत्ता

October 25, 2023 | Posted by Pradip Nepali |  समाज
बुटवल, कात्तिक ८- रुपन्देहीको मर्चवारमा नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ । दुर्गा मूर्ति विसर्जन गर्न दानव र तिनाउ नदीको संगम मर्चवार क्षेत्रको घाटमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय...बाँकी

दशैँको टीकाको आज दोस्रो दिन छुटेकाहरूले टिका लगाउँदै

October 25, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाण्डौ, कात्तिक ८- दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् । साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै...बाँकी