इजरायलमा मारिएका एक नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो
October 22, 2023 | Posted by Pradip Nepali | समाज
काठमाडौं, कात्तिक ५- दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० मध्ये एक नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ । फ्लाई दुबईको उडानबाट शव नेपाल ल्याइएको हो । हमास समूहको आक्रमणमा परी निधन...बाँकी








