Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

रिगलको मुद्धा हेर्न नमिल्नेमा

October 12, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, असाेज २५- बाँकेका गुण्डा नाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्धा हेर्न नमिल्नेमा परेको छ । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको सजाय मिनाहाविरुद्ध परेको रिटको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको इजलासले बिहीबार उक्त मुद्धा...बाँकी

वडाध्यक्ष फुयालको टोलीद्धारा बजार अनुगमन, दर्ता तथा नविकरण नगरिएका धेरै भेटिए

October 10, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असोज २३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा बजार अनुगमन गरिएको छ । वडाअध्यक्ष प्रकाश फुयालको सक्रियतामा वडा कर्मचारी, जनप्रतिनिधि, नगरप्रहरी तथा स्थानीय प्रशासनको संयुक्त टोलीले अनुगमन गरेको हो । नजिकिँदै गरेको...बाँकी

मध्यपश्चिम सेवा समाज कुवेतद्धारा बाबु गुमाएकी छात्रालाई एक लाख छात्रवृत्ति प्रदान

October 10, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असोज २३- मध्यपश्चिम सेवा समाज कुवेतले बाबु गुमाएकी एक छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । समाजले सोमबार एक कार्यक्रमको आयोजना गरि मृतक नन्द बहादुर गुरुङको छोरी सरिता गुरुङलाई एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको...बाँकी

एमाले निकट युवा संघले दुर्गा प्रसाईंलाई दल्यो कालोमोसो

October 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असोज २२- एमाले निकट युवासंघले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलेको छ । सोमबार राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा युवा संघले कालोमोसो दलेको हो । सो क्रममा सहभागीहरुले एमालेको पक्षमा...बाँकी

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

October 9, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असोज २२- दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको हो । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको...बाँकी

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

October 8, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
धनुषा, असाेज २१-जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।...बाँकी

तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एक जना बेपत्ता

October 8, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, असाेज २१- हुम्लामा तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । स्रोतका अनुसार हुलाको सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुईन तान्ने डोरी चुँडिदा...बाँकी

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प

October 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ। सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा...बाँकी

स्मार्ट सिटीको नाममा रोक्का गरिएको जग्गा फुकुवा गर्न पाँच नगरप्रमुखको माग, फुकुवा नगरे स्थानीय सरकारको अधिकार प्रयोग गरेर कित्ताकाटको सिफारिस गर्ने चेतावनी

October 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, असोज १८- काठमाडौं उपत्यकाको पूर्वी क्षेत्रमा रहेका पाँच वटा नगरपालिकाका नगर प्रमुखहरुले स्मार्ट सिटीको नाममा ६ बर्सदेखि रोक्का गरेर राखिएको जग्गाको कित्ता काट फुकुवा गर्न शहरी विकास मन्त्रालय तथा अन्य निकायहरुलाई अनुरोध गरेको छ...बाँकी

ठगीमा संलग्न पाकिस्तानी र अजरबैजानका नागरिक पक्राउ

October 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, १८ असोज । प्रहरीले ठगी कार्यमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौँ महानगरपालिका–२६ ठमेल...बाँकी