Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

आजकाे राशिफल

October 5, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । परीक्षा, प्रतियोगिता वा...बाँकी

प्रकाश भुजेलले अवैध रुपमा संचालन गरेको पूजा तथा झारफुक पसल हटाउन नगरप्रमुख कार्कीको निर्देशन

October 4, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असोज १७- झाँक्री विद्याको बलमा जस्तो सुकै बिरामीको पनि उपचार गर्ने भन्दै प्रकाश भुजेलले संचालन गरेको पूजा तथा झारफुक पसल हटाउन कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले निर्देशन दिएका छन् । भुजेलले केहि समयदेखि नगरपालिकाको...बाँकी

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

October 4, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मलेखु , असाेज १७- धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...बाँकी

‘रिगल डन’को कैद माफीविरुद्ध चेतनकी श्रीमतीले दिइन् सर्वोच्चमा रिट

October 3, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असोज १६- नेपालगञ्जमा मान्छे काटेको अभियोगमा कैद सजाय पाएका रिगल भनिने योगराज ढकाललाई दिएको कैद माफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । चेतन मानन्धरको हत्या गरेपछि अदालतबाट जन्मकैद सजाय पाएका रिगललाई राष्ट्रपतिले दिएको कैद...बाँकी

नेपालगञ्जमा स्थानीय प्रशासनले लगायो कर्फ्यु

October 3, 2023 | Posted by Pradip Nepali |  समाज
बाँके, असोज १६- सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु...बाँकी

आज तपाईकाे भाग्य कस्ताे रहनेछ ? हेर्नुस् राशिफल

October 3, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो । मन फुरुङ्ग...बाँकी

आज यी राशिहरूको चम्किनेछ भाग्य, हेर्नुहाेस् राशिफल

October 2, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा...बाँकी

काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा

October 1, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौँ, असाेज १४- सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल काठमाडौँ महानगरपालिका चाबहिल...बाँकी

दोलखाबाट ढुङ्गाले च्यापेर राखेको अवस्थामा थप ४ किलो सुन बरामद

October 1, 2023 | Posted by Pradip Nepali |  समाज
दोलखा, असोज १४- दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१ लामाबगरबाट आज आइतवार ढुङ्गामुनि लुकाइरहेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि गएको बुधवार राति...बाँकी

पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए

October 1, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
गण्डकी, असाेज १४- ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा गरिएको छ हप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिएका...बाँकी