Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, समाज

नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने

September 27, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाज
काठमाडौं, असाेज १०- नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित दुई सय २० केभी क्षमताको नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि गरेको छ । कूल २२०र१३२ केभी सवस्टेसनमा जम्मा एक सय एमभिए क्षमताको...बाँकी

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा पर्यटन दिवसका अवसरमा पर्यटकहरुलाई स्वागत

September 27, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असोज १०- विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।...बाँकी

बौद्धनाथ क्षेत्र विकास समितिद्धारा प्रहरी वृत र ट्राफिक प्रहरी वृतका कार्यालय प्रमुखहरुलाई स्वागत

September 26, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असोज ९- श्री बौद्धनाथ क्षेत्र विकास समितिले प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डे र ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक लेखनाथ मैनालीलाइ स्वागत गरेको छ । आइतबार श्री...बाँकी

आज श्री गणेशको प्रिय दिन, कस्तो रहनेछ तपाइको भाग्य ?

September 26, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त...बाँकी

श्रीमानबाट मानसिक र शारीरिक यातना भोग्दै आएकी गीताले गरिन् आत्महत्या

September 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं, असोज ८- लामो समयदेखि श्रीमानबाट मानसिक र शारीरिक यातना भोग्दै आएकी कालिकोटकी गीताकुमारी जैसीले आत्महत्या गरेकी छिन् । केही दिनदेखि सोसेक नेपाल नामक संस्थाको संरक्षणमा रहँदै आएकी गीताले आइतबार बिहान आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी...बाँकी

स्रष्टा निरन्जन पन्तको निक्षिप्त रक्तबीज उपन्यास कृति विमर्श कार्यक्रम सम्पन्न

September 25, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, असाेज ८- काव्य घर नेपालको आयोजनामा साहित्यकार निरन्जन पन्तको निक्षिप्त रक्तबीज कृतिको विमर्श कार्यक्रम संचार केन्द्र नेपालको सभाहलमा सम्पन्न भएको छ । हिजो मिति २०८०–०६–७ गतेका दिन पन्तको चालीसको दशकमा प्रकाशित कृति निक्षिप्त रक्तबीज...बाँकी

काठमाडौं गोकर्णेश्वरका ९४ वर्षीय अधिकारी छ दिनदेखि बेपत्ता

September 25, 2023 | Posted by Pradip Nepali |  समाज
चितवन, असोज ८- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ९४ वर्षीय शिवप्रसाद अधिकारी छ दिनदेखि बेपत्ता भएका छन् । काम कम सुन्ने अधिकारी असोज २ गते ११ बजेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । अधिकारीलाई कँही...बाँकी

हत्या गरेको ३४ वर्षपछि प्रकाउ परे ६७ वर्षीया चक्रबहादुर

September 24, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
भोजपुर, असोज ७- जिल्ला प्रहरी कार्यालय भोजपुरले हत्या गरी भागेका आरोपमा एक व्यक्तिलाई प्रकाउ गरेको छ । कार्यालयले ३४ वर्षअघि एक पुरूषको हत्या गरी भागेका आरोमा उनलाई प्रकाउ गरेको हा् । कार्यालयका अनुसार भोजपुर साविक...बाँकी

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

September 24, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
ढोरपाटन, असाेज ७- दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । सडक शनिबार...बाँकी

‘कागेश्वरी धाम’को उत्पत्तिसँग जोडिएको कागको कथा

September 23, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असोज ६- कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा रहेको धाममा, शिवलिंग मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छन् । यस धाममा शिवलिंगसँगै कागको पूजा गरिन्छ । कागेश्वरी महादेव कागले पत्ता लगाएको...बाँकी