दिनदाहाडै खुकुरी प्रहार गरी एक महिलाको हत्या, दुई जना गम्भीर घाइते
September 23, 2023 | Posted by Pradip Nepali | समाज
दाङ, असोज ६- दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ । शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी स्थानीय...बाँकी








