Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

गैह्रीगाउँ हत्या प्रकरण : एक जना पक्राउ

September 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ३०- काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले अनुसन्धानका लागि काठमाडौं महानगरपालिका ३२ स्थित तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र...बाँकी

काठमाडौँमा दोलखाका एकै परिवारका ३ जनासहित ४ जनाको विभत्स हत्या

September 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, भदौ ३०- काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी...बाँकी

अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

September 15, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
चितवन, भदौ २९– जिल्ला प्रशासन कार्यालय चितवनमा परेका अनुचित लेनदेनसम्बन्धी निवेदनमध्ये १३ वटामा मिलापत्र भएको छ । कार्यालयका अनुसार रु ६६ लाख १४ हजार आठ सय ५० बराबरका तीन उजुरीमा मिलापत्र भएको हो । कार्यालयका...बाँकी

मादक पदार्थ सेवन गरी बुबाको हत्या

September 15, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
दाङ, भदौ २९– मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...बाँकी

नदीजन्य पदार्थको दोहन रोक्न गस्ती

September 15, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ २९–कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका...बाँकी

सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

September 14, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ २८–  साठी  किलो सुन तस्करी प्रकरणमा एक जना प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ । साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद...बाँकी

आज बुबाको मुख हेर्ने दिन: अन्धाअन्धीमा भक्तजनको घुइँचो

September 14, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ २८–कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवं धार्मिक महत्व बोकेको ठाउँ हो । रामायणकालमा मातापिताका अनन्य...बाँकी

रुकुम पश्चिममा फेरिए खरका छाना

September 13, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ २७–  रुकुम पश्चिममा खरको छाना हटाउने कामले तीव्रता पाएको छ । जिल्लाभर एक वर्षका अवधिमा दुई हजार भन्दा धेरै घरमा खरका छाना हटाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ नगरपालिका-३ गाउँपालिकामा दुई...बाँकी

लागुऔषसहित एक जना पक्राउ

September 13, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ २७–  झापामा लागुऔषसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बाह्रदशी गाउँपालिका ४ बाट मंगलबार राति २६ वर्षीय सलमान आलम पक्राउ परेका हुन् । उनलाई लागुऔषध ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला...बाँकी

दुई अस्पताल बन्द गर्न प्रशासनको निर्देशन

September 13, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ २७– जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा सञ्चालन भइरहेका तर अनुमति नलिएका दुईवटा अस्पताल बन्द गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको यज्ञराज जोशी नेतृत्वको अनुगमन टोलीले मंगलबार धनगढीस्थित सहिद गेटमा...बाँकी