Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार, समाज

बागमती प्रदेशकै उत्कृष्ट शिक्षक कुमारी कमला राई !

September 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, भदौ २०- बागमती प्रदेशकै उत्कृष्ट शिक्षकका रुपमा काठमाडौंको बौद्ध-६ माहंकालामा रहेको श्री जनकल्याण माध्यामिक बिध्यालयकि प्रधानाध्यापक कुमारी कमला राई सम्मानित भएकी छन् । पि.पि.प्रसाईं फाउन्डेसनले हरेक वर्ष प्रदान गर्ने पि.पि. प्रसाईं पुरस्कारबाट बागमती प्रदेशको...बाँकी

जनकल्कुयाण मा.वि का प्रधानाध्यापक कुमारी कमला राई राष्ट्रपतिद्वारा सम्मानित

September 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, भदौ २०- काठमाडौंको बौद्ध-६ माहंकालामा रहेको श्री जनकल्याण माध्यामिक बिध्यालयकि प्रधानाध्यापक कुमारी कमला राई सम्मानित भएकी छन् । पि.पि.प्रसाईं फाउन्डेसनले हरेक वर्ष प्रदान गर्ने पि.पि. प्रसाईं पुरस्कारबाट बागमती प्रदेशको उत्कृष्ट प्रधानाध्यापक रुपमा राष्ट्रपतिद्वारा राई...बाँकी

आनन्द भैरवले मनायो “मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस”, कसले के भने?

September 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाण्डौं, भदौ २०- कागेश्वरी मनोहरा वडा नं. ७ मुलपानीमा रहेको आनन्द भैरव माध्यामिक विद्यालयमा “मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस” को अवसरमा आयोजित कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको महिला बालबालीका तथा समाज कल्याण...बाँकी

बाँदर रुँगेरै अन्न जोगाउँछन् सुनारपानीवासी

September 6, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदो २०– स्थानीय जयराम कार्कीले हरेक दिन लौरो बोकेर बारी कान्लाको डिलमा बाँदर रुँगेर यस वर्षको मकै पकाए । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका ८९ वर्षीय कार्की यस अवस्थामा पनि दैनिक लौरो लिएर बारीका डिलमा...बाँकी

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो

September 6, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदो २०– प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८...बाँकी

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर महिलाको ज्यान गयो

September 6, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदो २०– कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक महिलाको निधन भएको छ । घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्कोले च्यापेर वडा नं ४ की २७ वर्षीया मीना शाहीको...बाँकी

मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

September 6, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदो २०– मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने गरिएको हो । महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका...बाँकी

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू

September 5, 2023 | Posted by Pradip Nepali |  शिक्षा, समाचार, समाज
काठमाडौं, भदौ १९– त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन (स्वचालित प्रणाली)लागू गरेको छ । अब त्रिविमा सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका...बाँकी

बेनीमा सडक अतिक्रमित संरचना हटाइयो

September 5, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ १९– म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित...बाँकी

धानमा गवारो, कोदोमा खुम्रे कीराको सङ्क्रमण

September 4, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ १८– म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको सङ्क्रमण देखिएको छ भने...बाँकी