Hamro Sanchar

गृहपृष्ठ समाज

आज ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै

August 31, 2023 | Posted by Pradip Nepali |  समाज
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान...बाँकी

गोरु काटेर खाएको विरोधमा धरानमा हिन्दूवादीहरूको बिशाल प्रदर्शनको तयारि, सुरक्षा व्यवस्था कडा

August 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर, भदौं ९- धरानमा गोरु काटेर खाएको विरोधमा धरानमा हिन्दूवादीहरले बिशाल प्रदर्शनको तयारि गरिरहेका छन् । प्रदर्शनका लागि पूर्वका विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर धरान तर्फ अगाडि बढिरहेका छन् । स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था...बाँकी

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खाजा तथा बोतलको पानीबाटै मितव्ययिताको लागि प्रयत्न

August 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, भदौ ८- मितव्ययिताको नारा लगाउने सरकारले चालु खर्च घटाउने गरी मितव्ययी व्यवहार देखाएको उदाहरण खासै भेटिंदैन । यसपटक भने अचम्मै भएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै खर्च कटौती र मितव्ययिताका लागि विभिन्न प्रयास...बाँकी

कपनमा घरेलु मदिरा र कच्चा पदार्थ नष्ट

August 25, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, भदौ ८- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनको गैरीगाउँमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । घरेलु मदिरा उत्पादन गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले शुक्रबार ३०० लिटर तयारी मदिरा र एकहजार लिटर कच्चा पदार्थ...बाँकी

धरानमा निषेधाज्ञा जारी

August 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुनसरी, भदौ ८- सुनसरीको धरानमा आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार...बाँकी

कालीगण्डकी नदीको बहाव दुई वर्षयताकै उच्च बिन्दुमा, शालिग्राम शिला डुबानमा

August 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
पर्वत, भदौ ८- लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च बिन्दुमा पुगेको छ । नदीको सतह दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर...बाँकी

धारिलो हतियार प्रहार हुँदा ड्युटीमा रहेका प्रहरी निरीक्षक घाइते

August 25, 2023 | Posted by Pradip Nepali |  समाज
झापा, भदौ ८- इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाल एक युवकको धारिलो हतियार प्रहारबाट घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झरना खोला नजिक हिजो बेलुका नियमित गाडी जाँचका क्रममा...बाँकी

पूर्वसचिव भीम उपाध्यायविरुद्ध प्रहरीमा मानहानिको उजुरी

August 25, 2023 | Posted by Pradip Nepali |  समाज
चितवन, भदौ ८- चितवनकी एक महिलाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो व्यक्तिगत मानहानि र चरित्रहत्या गरेको भन्दै पूर्वसचिव भीम उपाध्यायविरूद्ध चितवन प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडियोलाई भीम उपाध्याय...बाँकी

श्री बौद्धनाथ क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष लामाको शालिक अनावरण

August 24, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, भदौ ७- श्री बौद्धनाथ क्षेत्र विकास समितिको संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू)को अर्धकदको शालिक अनावरण गरिएको छ । बिहिबार समितिको कार्यालय परिसरमा समितिका संस्थापक अध्यक्ष लामाको अर्धकदको शालिक एक कार्यक्रमका बीच समितिका वर्तमान...बाँकी

अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई गृह मन्त्रालय तानियो 

August 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ७- अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ । ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग कनेक्सन देखिएपछि सत्यतथ्य बुझ्नका लागि मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतको भनाइ छ । अधिकारीले...बाँकी