Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

September 4, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ १८–रुकुमपश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–६ घर्तीकाडाका १० वर्षीया मनोज बुढाथोकी र उनकी ६ वर्षकी बहिनी भावनालाई आइतबार अपराह्न विद्यालयबाट फर्किँदै गर्दा खोलाले बगाएको हो । रतन बुढाथोकीका...बाँकी

गोसाइँकुण्ड मेलामा ३ लाख २८ हजार भेटी संकलन

September 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
रसुवा, भदौ १७- धार्मिकस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लागेको मेलामा ३ लाख २८ हजार रुपैयाँ भेटी संकलन गरेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार १० दिनसम्म चलेको मेलामा ३ लाख २८ हजार ५१ रुपैयाँ भेटी...बाँकी

पेप्सीकोलामा गुडिरहेको बस स्कुटर र जिपमाथि पल्टियो, कम्तीमा १० जना घाइते

September 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १७- काठमाडौंको पेप्सिकोलामा सवारी दुर्घटना भएको छ । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस स्कुटर र जिपमाथि पल्टँदा दुर्घटना भएको हो ।  गुडिरहेको बस पल्टिँदा कम्तीमा १० जना घाइते भएका छन् । घाइते भएकामध्ये...बाँकी

दोलखामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ गम्भीर घाइते

September 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ १७- दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको ट्राफिक प्रहरीले...बाँकी

स्वास्नीलाई कोटेश्वरमा ट्राफिकले रोकेको झोकमा सिंहदरबार जलाइदिने बालेनको धम्की

September 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, भदौ  १७- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले शनिबार बेलुका फेसबुकमा अराजक स्ट्याटस लेख्दै सिंहदरबार जलाइदिने धम्की दिएका छन् । उनेका यो स्ट्याटस महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेको घटनासँग सम्बन्धित...बाँकी

बागमतीमा ४० भन्दा बढी राफ्टिङ चलाएर मनाइयो र्‍याफ्टिङ महोत्सव

September 2, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, भदौ १६- धार्मिक एवम् सांस्कृतिक नदी बागमतीमा राफ्टिङ चलाएर र्‍याफ्टिङ महोत्सव मनाइएको छ । बागमतीमा सुन्दरीजलदेखि कीर्तिपुरसम्म ४० भन्दा बढी राफ्टिङ चलाएर महोत्सव मनाइएको हो । काठमाडौं जिल्ला समन्वय समिति र ११ वटै नगरपालिकाको...बाँकी

६ हजारमा कुरो नमिलेपछि निर्मलको हत्या, सँगै गाँजा किन्न पुगेका सुजनसहित दुई जना पक्राउ

September 2, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, भदौ १६- दोलखाको मेलुङ गाउँपालिका-१ पवटीका एक युवाको आफ्नै साथीले निर्मम हत्या गरेका छन् । भदौ १२ गते बिहान ८:२५ बजेतिर बेथानचोक गाउँपालिका-२ ढोलखोलामा मेलुङ गाउँपालिका-१ घर भई हाल पेप्सिकोला बस्ने २८ बर्षिय निर्मल...बाँकी

पाल्पामा जिप पल्टिँदा ६ जना घाइते

September 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गुल्मी, भदौ १६- पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी...बाँकी

भोलिदेखि इटहरीमा सिटी सफारी चल्न नपाउने

September 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
इटहरी, भदौ  १६   । इटहरी उपमहानगरपालिकाले आइतबारदेखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने भएको छ । इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घट्ना निम्त्याएको भन्दै मुख्य हाइवेमा भोलि देखिनै प्रतिवन्ध लगाउने निर्णय...बाँकी

काठमाडौंमा गाईजात्राको रौनक

August 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं, भदौ १४-सांस्कृतिक चाड गाईजात्रा पर्वका अवसरमा आज बिहानैदेखि राजधानीका विभिन्न स्थानमा परम्परागत झाँकी एवं मौलिक बाजागासहितको यात्रा चलिरहेको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने यो परम्परागत सांस्कृतिक पर्वका अवसरमा राजधानीको...बाँकी