बारा बस दुर्घटनाका घाइते भन्छन्- चालकले होटलमा मदिरा सेवन गरेपछि सवारी तिव्रगतिमा चलाएका थिए
August 24, 2023 | Posted by Pradip Nepali | समाज
हेटौँडा, भदौ ७- बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटनाका घाइते धरम सिंहले सवारी चालकले होटलमा खाना खाने क्रममा मदिरा सेवन गरेको बताएका छन् । होटलमा मदिरा सेवनपछि उनले सवारी द्रुतगतिमा चलाएको र चुरीयामाई...बाँकी








