Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

कागबेनीमा बाढीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन सुरु

August 14, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं,साउन २९–  हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो...बाँकी

कागेश्वरी मनोहराका किसानलाई विषादी हस्तान्तरण, यी हुन् धान बालीमा लाग्ने मुख्य कीरा

August 14, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, साउन २९- कागेश्वरी मनोहरा नगरपालिकाका कृषकलाई धान बालीमा लागेका रोग र किराहरुको व्यवस्थापनका लागि विषादी हस्तान्तरण गरिएको छ । नगरपालिकाभित्रका कृषकहरुलाई ९ वटै वडाहरु मार्फत विषादी प्रदान गरिएको हो । कृषि विकास शाखाद्वारा बाली...बाँकी

गमगढी–नाक्चेलाग्ना सडक : ७ वर्षमा १८ किमी

August 13, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन २८– उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सातवर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/०७३ सालबाट सो सडक निर्माण सुरुवात गरिएको थियो । गमगढी–नाक्चेलाग्ना सडक सरकारको...बाँकी

घोराही उपमहानगरपालिका : ९३ विद्यालयमध्ये चौधमा महिला प्रअ

August 13, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन २८– घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हालेकी छिन् । शिशु कक्षादेखि...बाँकी

जङ्गली जनावरद्वारा बालीनाली सखाप

August 11, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन २६– पछिल्लो समय मानिसमाथि आक्रमण गर्नुका साथै बालीनालीसमेत नष्ट गर्न थालेका छन् । दिउँसो बाँदर र रातिको समयमा बँदेल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए। मकै उत्पादनका लागि...बाँकी

दोलखाको गोपिखोलामा बस दुर्घटना, २१ जना घाइते

August 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन २६- दोलखा तामाकोसी गाउँपालिकाको गोपिखोलामा यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब सवा ९ बजे बा२ख ५४२९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ...बाँकी

खाडीचौरमा गुडिरहेको बस पसलमा ठोक्कियो, ९ जना घाइते

August 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन २६- सिन्धुपाल्चोकको खाडीचौरमा गुडिरहेको एउटा यात्रुवाहक बस पसलमा ठोक्किएको छ । दोलखाबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा ४ ख १९३३ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भई पसलमा ठोक्किन पुगेको लामोसाँघु प्रहरी...बाँकी

भक्तपुरमा १५ लाख नक्कली नोट बरामद

August 11, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन २६– प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट रु १५ लाख नेपाली नक्कली...बाँकी

बाढी तथा डुबान पीडितका लागि मधेस सरकारले १० लाख पठाउने

August 10, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन २५ –  मधेश प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा १०/१० लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधवार बसेको प्रदेश विपद्...बाँकी

युवकको काटिएको टाउको भेटियो, शरीर खोज्दै प्रहरी

August 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, साउन २५- सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ । हरिवन नगरपालिका-९ लखनदेही खोलामा अन्दाजी ३०/३२ वर्ष माथिका पुरुषको काटिएको टाउको फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।...बाँकी