August 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं ,साउन २३- साउन १० गते यता भईरहेको संसद अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटार बोलाएका छन् । अहिले संसदको गतिरोध हटाउनेबारे...बाँकी August 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, साउन २२- बारम्बार संसद अवरोध गर्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमाले विरुद्ध खनिएको छ । संघीय संसदमा जारी अवरोधप्रति असन्तुष्टि जनाउदै रास्वपा एमाले विरुद्ध खनिएको हो । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल बैठक चल्न नदिने...बाँकी August 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन २३- सल्यानमा एक युवकले पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् । मंगलबार बिहान चार...बाँकी August 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, साउन २३- गएरातिदेखि परेको अविरल वर्षापछि बागमती नदीमा भीषण बाढी आएको छ । बाढीका कारण करिडोर सडक प्रभावित हुनुका साथै बस्ती वरीपरिका वस्तीहरु नराम्ररी प्रभावित भएका छन् । राजधानीको गौरीगाट, युएन पार्क, थापाथलीलगायतका स्थानमा...बाँकी August 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन २३- गएराति देखि परेको भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको...बाँकी August 7, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, साउन २२- बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पुर्व प्रधानमन्त्री द्वय बाबुराम भट्टराई र माधव नेपाल छोडेर विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधानमन्त्री...बाँकी August 7, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं,साउन २२- ललिता निवास प्रकरणमा अनुसन्धान गर्न सर्वोच्चले आदेश दिए लगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपाल युरोप हानिएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन भन्दै सोमबार विहान...बाँकी August 7, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार,
समाज
काठमाडौं,साउन २२- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको पहिलो दिन आइतवार बढेको सुनको मूल्य आज दोश्रो दिन भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा...बाँकी August 7, 2023 |
Posted by Pradip Nepali |
समाचार,
समाज
काठमाडौँ, साउन २२ – सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका...बाँकी August 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन २०-काठमाडौंमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने २४ जना विद्यार्थीलाई सम्मान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) जिल्ला कार्यसमितिले शुक्रवार बबरमहलस्थित कार्की ब्याङ्केटमा एक कार्यक्रमको आयोजना गरी ती...बाँकी