August 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन २०- महिला आदर्श सेवा केन्द्रले प्रयोग गर्दै आएको जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १० लाई हस्तान्तरण गरेको छ । केन्द्रले शुक्रवार पत्रकार सम्मेलन गरी विगत चालिस वर्षदेखि तत्कालीन वडाकै प्रस्ताव अनुसार प्राप्त गरी...बाँकी August 5, 2023 |
Posted by Pradip Nepali |
समाचार,
समाज
बैतडी, साउन २०– बैतडीमा ढुंगा लागेर ८ वर्षीय एक बालकको निधन भएको छ भने एक गम्भीर घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका–४ रक्सौनका रेशम विकको ढुंगा लागेर मृत्यु भएको हो । विकको देउलेक–कान्धार सडकअन्तर्गत गुरलधार...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
समाचार,
समाज
काठमाडौं, साउन १९ – विसं २०७८ फागुन २७ गते स्थापना भएको यातायात व्यवस्था कार्यालय तनहँुमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । बन्दीपुर गाउँपालिका–४ विमलगनरमा सञ्चालनमा रहेको कार्यालयमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा सेवा...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
समाचार,
समाज
धुलिखेल, साउन १९ – काभ्रेपलाञ्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीयवासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन् । नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन १९ – साउन ३ गते बरामद् भएको एक क्वीन्टलभन्दा बढी सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा रिहा भएकी छिन् । उनी क्यान्सरबाट पीडित भएको हुनाले मानवीय कारण जमानीमा...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
समाचार,
समाज
दोलखा, साउन १९- दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
समाचार,
समाज
ढोरपाटन, साउन १९ – अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो । माथिदेखि खसेको ठूलो पहिराेले सडक अवरुद्ध...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
समाचार,
समाज
काठमाडौं, साउन १८- वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आर्थिक वर्षमा महत्वपूर्ण नीतिगत तथा अन्य महत्वपूर्ण काम भएको जनाएको छ । विभागमा आर्थिक वर्ष २०७९/८० मा विभिन्न नीतिगत निर्णय गरी...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
समाचार,
समाज
काठमाडौं, साउन १८ – पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ ।...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
समाचार,
समाज
चितवन, साउन १८- नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ः४० बजे नदीमा हाम...बाँकी