Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

July 30, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन १४- आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ। यस वर्ष ‘बेचबिखनका प्रत्येक...बाँकी

निर्माणाधीन घर भत्काएर खेतीपातीसमेत फडानी गरेको आरोपमा तीन पक्राउ

July 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, साउन १३- बझाङमा एक स्थानीयको निर्माणाधीन घर भत्काएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बित्थडचिर गाउँपालिकामा सार्वजनिक जग्गामा घर बनाएको भन्दै घर भत्काएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । करण ओखेडाले...बाँकी

जातीय विभेदरिुद्ध बालुवाटारमा प्रदर्शन

July 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं, साउन १३ -जातीय विभेदका घटना बढ्दै गएको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ । बझाङमा दलितको घर भत्काउने, जुम्लामा प्रेम विवाह गरेको निहुमा आगो लगाउने काम भएको, पश्चिम रुकुममा...बाँकी

रास्वपा प्रवेश गरेर उम्मेदवार बनिहाल्छु भनेर सपना देख्नु आपत्तिजनक : लामिछाने

July 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, साउन १३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा प्रवेश गरेर उम्मेदवार बनिहाल्छु भनेर सपना देख्नु आपत्तिजनक भएको बताएका छन् । रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको भनाई छ । शनिबार काठमाडौँमा आयोजित...बाँकी

कालीगण्डकीमा जीप खस्यो, चालकसहित गाडी बेपत्ता

July 28, 2023 | Posted by Pradip Nepali |  समाज
म्याग्दी, साउन १२- बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ। अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग२च १०३१ नम्बरको जिप कालीगण्डकीमा बेपत्ता भएको हो। सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५...बाँकी

वैदेशिक रोजगारीका पठाइदिन्छु भन्दै ठगी गर्ने काँडाघारीबाट पक्राउ

July 27, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, साउन ११- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि माल्टा पठाईदिन्छु भन्दै ठगि गर्ने मौसम मग्रातीलाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मग्रातीलाई काठमाडौंको...बाँकी

वैदेशिक रोजगारीका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

July 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ११- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने...बाँकी

पार्किङमा राखेको बसमा १३ वर्षीया बालिका बलात्कृत

July 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं, साउन १० – १३ वर्षीया बालिकालाई पार्किङमा राखेको बसमा बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जन...बाँकी

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

July 26, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
देउखुरी, साउन १०-  दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ । यसमा एक...बाँकी

गबारोबाट धानबालीमा क्षति

July 26, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
दोधारा चाँदनी,साउन १०- कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पु-याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो । कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा...बाँकी