Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

बागलुङमा मृत भेटिएका वरिष्ठ सईको हत्याको आशंकामा होटेल संचालन गर्ने आमा-छोरा पक्राउ

July 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ९- बागलुङमा मृत भेटिएका वरिष्ठ सईको हत्याको आशंकामा होटेल संचालन गर्ने आमा-छोरालाई प्रहरीले पक्राउ गरेको छ। बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटलमा मंगलबार बिहान २ बजे प्रहरी वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेको...बाँकी

कागेश्वोरी मनोहराको सार्वजनिक सुनवाई कार्यक्रमको प्रथम संस्करण भोलिबाट सुरु हुदै

July 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, साउन ९- काठमाडौं जिल्लाको कागेश्वोरी मनोहरा नगरपालिकाले सार्वजनिक सुनवाई कार्यक्रमको प्रथम संस्करण सुरु गर्ने भएको छ । नयाँ आर्थिक वर्ष २०८०/०८१ सुरु भएसंगै नगरपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम सुरु गर्न लागेको हो । सार्वजनिक सुनवाई...बाँकी

प्रहरी नायब निरीक्षकको रहस्यमय मृत्युबारे अनुसन्धान सुरु

July 25, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ९- बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका...बाँकी

बाढीबाट हुने क्षति न्यूनीकरणमा जुटे कञ्चनपुरका स्थानीय तह

July 25, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ९- बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तह पूर्वतयारीमा जुटेका छन् । यसका लागि गैरसरकारी संस्थाको समन्वयमा समुदायमा आधारित बाढी पूर्वतयारीका लागि यहाँका स्थानीय तहले कृत्रिम घटना नमूना अभ्यासलगायतका कार्यक्रमलाई अगाडि...बाँकी

ट्राफिक ब्यवस्थापनका लागि संकेत वोर्डसहितका सामग्री प्रदान

July 25, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, साउन ९- श्री बौद्धनाथ क्षेत्र विकास समितिले ट्राफिक ब्यवस्थापनमा सहयोग पुगोस भनेर ट्राफिक प्रहरी प्रहरी वृत बौद्धलाइ ट्राफिक संकेत वोर्ड सहितका सामग्री प्रदान गरेको छ । शुक्रबार श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार...बाँकी

चाँगुनारायण नगरपालिकामा ११ वर्षकी बालिकाद्वारा आत्महत्या

July 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भक्तपुर, साउन ९- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा ११ वर्षकी बालिकाले आत्महत्या गरेकी छन् । फेदीस्थित रामकुमार गिरीको २ तले कच्ची घरको माथिल्लो तलाको भान्सा कोठामा झुण्डिएर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका घर भई हाल डेरा गरी...बाँकी

लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान

July 25, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ९- रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् ।  रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ...बाँकी

बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

July 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ९- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट...बाँकी

बाँदरले अन्नबालीमा क्षति पुर्याए राहत पाउने, व्यक्तिलाई घाइते बनाए दुई लाख रुपैयाँसम्म

July 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ९- सरकारले बाँदरबाट भएको क्षतिमा पनि किसानलाई राहत दिने भएको छ । यसअघि अरु विभिन्न वन्यजन्तुबाट भएका क्षतिमा क्षतिपूर्ति दिँदै आएको सरकारले पहिलो पटक बाँदरबाट भएको क्षतिमा पनि राहत दिन थालेको हो ।...बाँकी

साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

July 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन ८- सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण...बाँकी