Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

उत्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ

August 3, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौँ, साउन १८ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उत्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ...बाँकी

थली र बौद्ध एरियामा गैरकानुनी रुपमा रकम माग्ने र गुण्डागर्दी गर्ने ५ जना पक्राउ

August 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन १८- काठमाडौँको थली र बौद्ध एरियामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका श्याम बहादुर लामा, भीम बहादुर बस्नेत, गोविन्द गजमेर, प्रविण तामाङ र रामेछाप घर...बाँकी

अरु त कुरै छाड्नुस्, सुन तस्करीमा आफ्नै परिवार भित्रको कोहि रहेछ भने पनि छोडिन्न : प्रधानमन्त्री प्रचण्ड

August 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, साउन १६- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन । प्रधानमन्त्री दाहालले भने, “अरु त...बाँकी

तातोपानी नाका आठ वर्षपछि नागरिकका लागि खुला

August 1, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन १६-  आठ वर्षपछि नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच आउजाउका लागि तातोपानी नाका खुल्ने भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि नागरिकलाई आवतजावतमा पूर्ण रूपमा बन्द रहेको तातोपानी नाका दुई महिनापछि...बाँकी

रोल्पाका स्थानीय तहका कृषि नीति : क्षतिपूर्तिदेखि पैठारी कर खारेजसम्म

August 1, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
रोल्पा, साउन १६ – आर्थिक विकासको मूल आधार कृषिलाई बनाउन रोल्पाका स्थानीय सरकारले यसको विकास र प्रवर्द्धनमा उच्च प्राथमिकता दिएका छन् । यसका लागि स्थानीय पालिकाले किसानले उत्पादन गरेका कृषि उपजले बजार नपाए क्षतिपूर्ति दिनेदेखि...बाँकी

रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण

August 1, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
रामपुर (पाल्पा), साउन १६– रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ । तत्कालीन समयमा रामपुर गाउँ...बाँकी

इजाजत नलिई नापतौल यन्त्र प्रयोग व्यापारीविरुद्ध मुद्दा दायर

August 1, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन १६- गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/०८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने...बाँकी

मोरङमा मात्र आठ सय ६५ डेङ्गुबाट सङ्क्रमित

July 31, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मोरङ, साउन १५- मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् ।...बाँकी

तौल घटाएपछि नगर्नुस यस्ता गल्ती

July 30, 2023 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाज
काठमाडौं, साउन १४- मानिसहरु धेरै नै मेहनत गरेर तौल कम गरेपछि यस्ता केही गल्ती गर्न थाल्छन् जसले शरीरमा समस्या निम्त्याउँछ । कतिपय अवस्थामा तिव्र गतिमा फेरि तौल बढ्न थाल्छ । जानौं त्यस्ता गल्ती बारे– लामो...बाँकी

बढ्यो सुनको मूल्य

July 30, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं, साउन १४- आज सुनको मूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार तोलामा ९०० घटेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...बाँकी