Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु

July 24, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
चितवन, साउन ७ -गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन...बाँकी

पहिराले घर पुरिएर आमाछोराको निधन, तीनजना घाइते

July 24, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ८- पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब...बाँकी

भ्रष्टाचार गरेको आरोपमा पूर्ववडाध्यक्षसहित १० जनाविरुद्ध आरोपपत्र दायर

July 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएरभ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध हिजो विशेष अदालतमा आरोपपत्र...बाँकी

निजि बिद्यालयहरुले बिदाको दिन वा अतिरिक्त समयमा कर्मचारीलाई काममा लगाउन मिल्दैन : शिक्षा विभाग प्रमुख सीताराम कोईराला

July 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ७- काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोईरालाले महानगरपालिका भित्रका निजि बिद्यालयहरुले बिदाको दिन कर्मचारीलाई काममा लगाउन नपाईने बताएका छन् । शिक्षा विभाग प्रमुख कोईरालाले शनिबार, सावर्जनिक बिदाको दिन वा कार्यालय समय बाहेक...बाँकी

निःशुल्कदेखि तीन गुणासम्म सस्तो प्रयोगशालाबारे स्थानीयवासी अनविज्ञ

July 23, 2023 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाज
चितवन, साउन ७- बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् ।...बाँकी

सचिब पदमा देवकोटाको उम्मेद्बारी

July 23, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, प्रवास, मुख्य समाचार, राजनीति, समाज
दोहा । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको २०२३ – २०२५ कार्यकालका लागी सचिब पदमा अग्नि धर देवकोटाले सार्वजनिक रुपमा उम्मेद्बारी घोषणा गरेका छन । पोखरा महानगर पालिका-१८ प्रस्यांगका देवकोटा एक दशक भन्दा...बाँकी

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ

July 23, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौँ, साउन ७- कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ ।    नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोरको दुई सय...बाँकी

मन्त्री बस्नेत अबुधावी प्रस्थान

July 23, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार, समाज
काठमाडौं, साउन ७- संयुक्त अरब इमिरेट्सको अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आबुधावी प्रस्थान गरेका छन् । मन्त्री बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज...बाँकी

मौद्रिक नीति आज सार्वजनिक गरिँदै

July 23, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौँ, साउन ७- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ । आज विहान बसेको...बाँकी

दुई सातादेखि मुगुमा विद्युत् सेवा अवरुद्ध

July 23, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मुगु, साउन ७- मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका...बाँकी