Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी

July 22, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
जुम्ला, साउन ६- जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र...बाँकी

डेङ्गुविरुद्ध उच्च सतर्कता

July 21, 2023 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं, साउन ५- भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले...बाँकी

अवैध स्वास्थ्य क्लिनिकका सञ्चालक पक्राउ

July 21, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ५- बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल...बाँकी

सुन तस्करी प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

July 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन ५- सुन तस्करी प्रकरणमा छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ । बुधबार बेलुका समातिएको १ सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई निलम्बनको गरिएको स्रोतले...बाँकी

जग्गा अतिक्रमण गर्ने तीन जना प्रहरीको नियन्त्रणमा

July 21, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
गोलबजार, साउन ५– वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका–१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो...बाँकी

काँचो केरा खानुका फाइदाहरु यस्ता छन्

July 21, 2023 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाज
काठमाडौं, साउन ५- स्वास्थका लागि एक दमै लाभदायक मानिने फलफूल मध्य केरा पनि एक हो । पाकेको केरा भन्दा काँचो केरा खाँदा अझै स्वास्थलाई फाइदा हुन्छ । के–के हुन् यसका फाइदाहरु आज तपाईलाई हामी जानकारी...बाँकी

लम्पी स्किनको प्रभावः २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित

July 21, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ५- लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको...बाँकी

गैँडाको आक्रमणबाट ७६ वर्षीय वृद्धको मृत्यु

July 21, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ५- पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो...बाँकी

खडेरीले धान सुक्न थालेपछि किसान चिन्तित

July 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
बाँके, साउन ४ – बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन् । “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान...बाँकी

शुल्क बढाउने निर्णयबाट पछि हट्यो सीटीईभीटी

July 20, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन ४- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पछिल्लो पटक गरेको शुल्क वृद्धिको निर्णय स्थगित गरेको छ । सीटीईभीटीले बिहीबार सूचना प्रकाशित गर्दै हाललाई शुल्क वृद्धिको निर्णय स्थगित गरिएको जनाएको छ । “सरोकारवालाहरूसँगको...बाँकी