Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

अब छोरी जन्मने बित्तिकै खातामा पाँच हजार पुरस्कार

July 20, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
रोल्पा, साउन ४- रोल्पाको त्रिवेणी गाउँपालिकाले पुरस्कार स्वरुप छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/ ८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट...बाँकी

तौल घटाएपछि गर्ने यस्ता गल्तिले हुन सक्छ यस्तो असर

July 20, 2023 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं, साउन ४- मानिसहरु धेरै नै मेहनत गरेर तौल कम गरेपछि यस्ता केही गल्ती गर्न थाल्छन् जसले शरीरमा समस्या निम्त्याउँछ । कतिपय अवस्थामा तिव्र गतिमा फेरि तौल बढ्न थाल्छ । जानौं त्यस्ता गल्ती बारेः लामो...बाँकी

भन्सार कटेर विमानस्थलबाट बाहिरिएको १०० किलो सुन सिनामंगलबाट बरामद

July 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ३- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो...बाँकी

शुल्क वृद्धिको विरोधमा साउन ४ गते देशभर शैक्षिक हडताल

July 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, साउन ३ – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले शुल्क वृद्धि गरेको विरोधमा मोहन वैद्य निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले साउन ४ गते देशभर शैक्षिक हडतालको आह्वान गरेको छ ।...बाँकी

विद्युतीय चुरोट मार्फत सुन तस्करीमा मुछिएका पाँच जना जेल चलान

July 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ३- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको घटनामा मुछिएका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पक्राउ परेका...बाँकी

खानेपानी तथा ढल व्यवस्थापन विभागको आ.व २०७९/८० को प्रगति ८० प्रतिशत, तीन वटा आयोजनाको प्रगति ९३ प्रतिशत माथि

July 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौ, साउन २- खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक बर्ष २०७९/०८० मा ८० प्रतिशत प्रगति हासिल गरेको छ । खानेपानी विभाग र विभाग अन्तर्गत सञ्चालित आयोजना र कार्यक्रमहरुको समग्र वित्तिय तथा पूँजीगत प्रगतिको स्थिति विश्लेषण...बाँकी

बाघको आक्रमणबाट तीन जना गम्भीर घाइते

July 18, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, साउन २- बाघको आक्रमणबाट तीन जना गम्भीर घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी...बाँकी

बाटोमा लत्रेको तारबाट करेन्ट लाग्दा मर्निङवाकमा निस्केका युवकको मृत्यु

July 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
ललितपुर, साउन २- बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा ललितपुरमा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका–५ लेले सौरभञ्ज्याङ बस्ने २६ वर्षीय राजु सिङताङ रहेको प्रहरीले जनाएको छ । मंगलबार...बाँकी

नुन नपाएकाे भन्दै साल्ट ट्रेडिङकाे डिपोमा ढुङ्गामुढा

July 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जुम्ला, साउन २- जुम्लामा सहजरूपमा नुन उपलब्ध नभएको भन्दै साल्ट ट्रेडिङकाे डिपोमा उपभोक्ताले ढुङ्गामुढा गरेका छन् । नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले डिपोमा ढुङ्गामुढा गरेका नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी...बाँकी

कोटेश्वर बहुमुखी क्याम्पसले पायो क्यूएए प्रमाणपत्र

July 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १- काठमाडौंको जडीबुटीमा रहेको कोटेश्वर बहुमुखी क्याम्पस, “विश्वविद्यालय अनुदान आयोगब गुणस्तर शुनिश्चितता तथा प्रत्यायन (क्यू.ए.ए.)” बाट प्रमाणीकरण हुन सफल भएकाे छ। क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गर्न सफल...बाँकी