Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या दुई पुग्याे

July 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पर्वत, असार ३१- पर्वतकाे कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको जीप दुर्घटनामा थप एक बालकको ज्यान गएकाे छ । योसँगै ज्यान गुमाउनेकाे सङ्ख्या दुई जना पुगेको छ । दुघर्टनामा परि गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स...बाँकी

खेतमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ

July 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
टीकापुर, असार ३१- विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने...बाँकी

सुर्तीजन्य पदार्थमा बेच्नेलाई ५० हजार जरिवाना

July 16, 2023 | Posted by Pradip Nepali |  समाज
झापा, असार ३१- झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।...बाँकी

पत्रकारलाई दुर्गा प्रसाईको धम्की : ‘धेरैलाई सिध्याएको छु, म सँग निहुँ खोज’

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ३०- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विकास न्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएकोभन्दै पत्रकार महासंघ ललितपुर शाखले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै शाखाले गम्भीर ध्यानाकर्षण...बाँकी

अध्यागमनले फर्काएका ११७ कामदारमध्ये ३७ जनालाई फेरि फर्कायो

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ३०- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले गएराति कुवेत रोजगारीका लागि जान लागेका ३७ जना नेपाली कामदारलाई फर्काएको छ । २७ गते अध्यागमनले फर्काएका कुवेत उड्न ठिक्क परेका ११७ कामदारमध्ये ३७ जनालाई हिजो फेरि...बाँकी

कोशीमा खसेको ट्रक निकालियो

July 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
राजविराज, असार ३०- सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक आज निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।...बाँकी

झरी नरोकिएपछि आज सार्वजनिक बिदा

July 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर, असार २९- लगातार झरी परेपछि इटहरी उपमहानगरपालिकाले आज विद्यालयमा सार्वजनिक बिदा दिएको छ । लगातार वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले अझै भारी वर्षा हुने सूचना जारी गरेकोले उपमहानगर क्षेत्रका सबै विद्यालय...बाँकी

बाजेको कुटपिटबाट गम्भीर घाइते २ वर्षीय नातीको मृत्यु, एकको अवस्था गम्भीर

July 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, असार २९- बैतडीमा बाजेको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय नातीको उपचारका क्रममा मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउँदको बिहीबार राती...बाँकी

सप्तकोशीमा ट्रक खस्यो, ३ जनाकाे उद्धार

July 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २९– सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ । शुक्रवार बिहान ७ः४० बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खसेको सुनसरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ...बाँकी

एकाबिहानै दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

July 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २९- नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश...बाँकी