Hamro Sanchar

कोशीमा खसेको ट्रक निकालियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ३० गते


राजविराज, असार ३०- सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक आज निकालिएको हो ।

क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो । ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो ।


प्रतिकृया दिनुहोस्