Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

जिल्लाकै सर्वोउत्कृष्ट बिद्यालय घोषणा भएको खुसियाली मनाईनसक्दै सिद्धिगणेशलाई बज्रपात, प्रधानाध्यापकले नै काटिदिए नाक !

July 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २६- यस वर्षको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएसंगै बिद्यार्थीहरुको उत्रिण प्रतिशत र उनीहरुले ल्याएको ग्रेडको आधारमा काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर – १ , गागलाफेदीमा रहेको श्री सिद्धिगणेश...बाँकी

कागेश्वरीको सिद्धिगणेश माविका प्रधानाध्यापक र अध्यक्ष घुससहित पक्राउ

July 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको सर्बोत्कृष्ट विद्यालय श्री सिद्धिगणेश माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले...बाँकी

साइकल चालकलाई मुक्का हानेर सडकमा घिसार्ने भेटवाल पक्राउ

July 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर, असार २६- विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले एक जना युवालाई पक्राउ गरेको जनाएको छ । १९ वर्षीय आयुष भेटवाललाई प्रहरीले गत बिहीबार नै पक्राउ...बाँकी

‘क्याप्टेन चेतबहादुरले उडाएका थिए हेलिकप्टर’

July 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २६- मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । उक्त हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने...बाँकी

हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता

July 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २६- मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ ।...बाँकी

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

July 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २६- ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए । पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब...बाँकी

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर, ५ वटा शब भेटियो

July 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २६- मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा...बाँकी

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

July 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार २६- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ती व्यक्तिलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार ती...बाँकी

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

July 11, 2023 | Posted by Pradip Nepali |  समाज
नुवाकोट, असार २६- “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।” भारतीय...बाँकी

६ यात्रुसहित काठमाडौँ आउँदै गरेकाे हेलिकप्टर सम्पर्कविहीन

July 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २६- सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौं आउदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर ५–७ मिनेटमा...बाँकी