July 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २३- भैँसीको आक्रमणबाट नारायण नगरपालिका–१० मा कार्यरत वडा सचिव चक्र बहादुर कटुवालको मृत्यु भएको छ। घरबाट बारीमा लैजाने क्रममा भैँसीले आक्रमण गर्दा कटुवाल घाइते भएका थिए। घाइते भएका वडा सचिव कटुवाललाई उपचारका लागि...बाँकी July 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
रुपन्देही, असार २३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाएपनि आफ्नो पार्टी प्रतिपक्षमा बस्ने जनाएका छन् । अहिलेको जनादेशले त्यही दिएको बताउँदै उनले अहिलेसम्म पार्टीको निर्णय...बाँकी July 8, 2023 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार,
समाज
काठमाडौं, असार २३- कागेश्वरी मनोहरा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)कागेश्वरी मनोहरा नगरसमिती जागेको छ । नगरवासीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै सरसफाइ तथा वृक्षारोपण जस्ता सामाजिक काममा नेताकार्यकर्ता होमिएका छन् । नेकपा (माओवादी केन्द्र)कागेश्वरी मनोहरा नगरसमिती द्वारा आयोजित...बाँकी July 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, असार २३- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित कलाकारले शनिबार बिहान सानो हात्तीवनमा वृक्षारोपण गरेका छन् । विरुवा रोप्न मन्त्री किरातीलाई गायक राजेशपायल राई, अभिनेता आर्यन सिग्देल, लोकदोहोरी कलाकारहरु रीता थापा मगर, दुर्गा...बाँकी July 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
विराटनगर, असार २३- कोशी प्रदेश सरकारमा दुर्गा चापागाई (सचिन) तत्काल नजाने भएका छन् । यो सँगै प्रचण्डका ज्वाइँ जीवन आचार्य मन्त्री बन्ने पक्का भएको छ । सचिनले आज बिहान सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै भनेका...बाँकी July 7, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २२- मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ...बाँकी July 7, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २२- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभित्रका विभिन्न स्थानमा दिनदहाडै चोरी गर्ने एक जना पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ९ काँडाघारीबाट उमेश पदैवा नाम गरेका पुरुष पक्राउ परेका हुन् । बिहिबार दिउँसो काँडाघारीको...बाँकी July 7, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
इलाम, असार २२- इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका...बाँकी July 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सल्यान, असार २१- सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै गुडिरहेको यात्रुवहाक बसमा बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा बिहीबार...बाँकी July 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २१- काठमाडौँको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ललितपुर प्रहरी परिसर...बाँकी