Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

आठ जिल्लामा ‘अति भारी’ वर्षा, बाढी पहिरोबाट बच्न ‘अलर्ट’ जारी

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १९- स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपासका बासिन्दालाई बाढी, पहिरोबाट बच्न बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ । महाशाखाले आज बिहान सूचना जारी गरी स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची,...बाँकी

वकिलबाट असुरक्षा बढेको भन्दै सुरक्षा माग्दै ललितपुर अदालतका सबै कर्मचारी सर्वोच्चमा

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १९- जिल्ला अदालत ललितपुरका कर्मचारी वकिलबाट असुरक्षा बढेको भन्दै सर्वोच्च अदालत पुगेका छन् । जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार विष्णु पाण्डेयसहित सबै कर्मचारी सुरक्षा माग गर्दै सर्वोच्च अदालतका मुख्य...बाँकी

इन्स्पेक्टरले महिला प्रहरीलाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भनेपछि…

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पोखरा, असार १८- नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको छ । पीडितले सामाजिक सञ्जाल ट्वीटरमार्फत जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत...बाँकी

दलितले बहिनीलाई बिहे गरेको निहुँमा दाजुले घर नै जलाइदिए

July 3, 2023 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १८- दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् । आइतबार बिहान जुम्लाको तातोपानी गाउँपालिका-४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको हो । गत साता तातोपानी–४ गिडीखोला निवासी नेपाली थरका...बाँकी

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार १८- ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेका छन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा...बाँकी

मन्त्री ज्वाला प्राविधिकको टोलीसहित वाढी प्रभावित क्षेत्रमा दुई दिन बस्ने

July 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाज
काठमाडौं, असार १६- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला वाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन् । ३ असारको अविरल बर्षापछि आएको बाढी र पहिरोले ठुलो भौतिक क्षति बनाएको थियो । मेची राजमार्गको ताप्लेजुङ...बाँकी

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

June 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १५- प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ । प्रहरी वृत बानेश्वरको टोलीले शुक्रबार अपराह्न उनलाई बानेश्वरबाट पक्राउ गरेको हो । रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो ।...बाँकी

विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

June 30, 2023 | Posted by Pradip Nepali |  समाज
ओखलढुङ्गा, असार १५- विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो । च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त...बाँकी

माल्टा पठाइदिन्छु भन्‍दै ६ लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

June 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं,असार १५- माल्टा पठाइदिन्छु भन्‍दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्‍ने...बाँकी

कागेश्वरी ७ मा एक युवकले गरे झुन्डिएर आत्माहत्या 

June 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १५- काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा एक युवकले झुन्डिएर आत्माहत्या गरेका छन् । वडा नम्बर ७ मा रहेको गितान्जली स्कुल नजिकै आफ्नै घरमा उनले आत्माहत्या गरेका हुन् । उनि वडा...बाँकी