जोरपाटी-साँखु सडक आजपनि बिहानैदेखि बन्द, यात्रुको बिचल्ली
June 2, 2023 | Posted by Pradip Nepali | समाज
काठमाडौं, जेठ १९- ठेकेदारको लापरवाहीका कारण वर्षौंदेखि अलपत्र रहेको सडक निर्माण तत्काल सम्पन्नको माग गर्दै जोरपाटी–साँखु सडक बन्द गरिएको छ । सो क्षेत्रका स्थानीयले दक्षिणढोका सडकखण्ड आजपनि बिहानैदेखि बन्द गरेका हुन् । स्थानीयले तत्काल सडक...बाँकी पाथीभरा मन्दिरको भेटीमा कम्तीमा १५ करोड गोलमाल
इलाम, जेठ १९- इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथीभरा मन्दिरमा पाँच वर्षमा संकलन भएको भेटी (नगद, सुन र चाँदी)मा गोलमाल भएको छ । पाथीभरा संरक्षण संस्थाले ०७३ देखिको हरहिसाब देखाउन नसक्दा पाँच वर्षमा कति भेटी...बाँकीकाठमाडौं उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने, महानगरले दियो यस्तो निर्देशन
June 2, 2023 | Posted by Pradip Nepali | समाज
काठमाडौं, जेठ १९- काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारी साधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावी यात्रु...बाँकी भ्रष्टाचार मुद्दामा चुडामणी शर्मा दोषी ठहर, १० वर्ष कैद सजाय हुनसक्ने
काठमाडौं, जेठ १९- बदनियत पूर्वक कर छुट दिएर राज्यलाई आर्थिक नोक्सानी भएको आरोपमा मुद्दा खेपेका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतले उनलाई दोषी ठहर...बाँकीदोलखामा पहिलो पटक ‘सोक्ला रक क्लाइम्बिङ’ महोत्सव सुरू
काठमाडौं, जेठ १८- दोलखामा पहिलो पटक ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव २०८०’ सुरू भएको छ । बिहीबार र शुक्रबार हुने रक क्लाइम्बिङ महोत्सवमा सोक्ला क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकको उपस्थिती हुने सोक्लाश्वरी पर्यटन विकास समाजले बताएको...बाँकीविष खाएर दुई नाबालक छोरासहित आमाले गरिन् आत्महत्या प्रयास, एक छोराको मृत्यु
हेटौंडा, जेठ १८- मकवानपुरमा एक महिलाले दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेकी छिन् । हेटौंडाकी ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन वाईवा र १८ महिने छोरा जेनिस वाईवासहित प्यारा...बाँकीमेलम्चीको पानी काठमाडौं पठाइयो
May 31, 2023 | Posted by Pradip Nepali | समाज
काठमाडौं, जेठ १७- मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो । हेलम्बु गाउँपालिका– १ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, ०७८ असारको बाढीले क्षति...बाँकी विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुन्डिएको अवस्थामा मृत फेला, स्कुल तनावग्रस्त
May 31, 2023 | Posted by Pradip Nepali | समाज
काठमाडौँ, जेठ १७- काठमाडौंको नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला परेका छन् । नयाँ बजारस्थित इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका...बाँकी आज निर्जला एकादशी, घर घरमा तुलसीको दल राखिँदै
May 31, 2023 | Posted by Pradip Nepali | समाज
काठमाडौं, जेठ १७- वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक...बाँकी