Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

देशमा भ्यूटावर र सिटी हलको आवश्यकता छैन: ज्ञानेन्द्रबहादुर कार्की

June 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, असार ५- सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि अहिले ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यकता नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय...बाँकी

बझाङमा कार दुर्घटनाः मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु

June 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, असार ५- बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवीको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको...बाँकी

मन्त्री सवार गाडी दुर्घटनामा २ जनाको मृत्यु, ३ जनालाई हेलिकप्टरमा नेपालगञ्ज लगियो

June 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ५- बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् । घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।...बाँकी

बालेन्द्र शाहको गुण्डागर्दी सहन सकिन्न : हिसान

June 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, असार ३- निजी शैक्षिक संस्थाको साझा सञ्जालले काठमाडौं महानगरपालिकाले गैरन्यायिक हस्तक्षेप गरी शैक्षिक मेला रोकेको भन्दै काठमाडौं महानगरपालिका र नगर प्रमुख बालेन्द्र शाहको गुण्डागर्दी साहन नसकिने बताएको छ । आइतबार सञ्जालमा आबद्ध विभिन्न ९...बाँकी

पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता, सडक सम्पर्क टुट्यो

June 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
ताप्लेजुङ, असार ३- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्। उनका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति...बाँकी

आफै धुमिलिएको एमाले ! राजनीतिलाई सङ्लो बनाउने अभियानमा !!

June 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, असार २- नेकपा (एमाले) का सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले रहेको बताएका छन् । प्रेस चौतारी गण्डकीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र केही नेताले गल्ती...बाँकी

शिरखोलामा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु, ९ जना घाइते

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, असार १- राप्ती राजमार्ग अन्तर्गत दाङको शिरखोलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । तुलसीपुरबाट राेल्पाका लागि छुटेकाे रा १ ज ५५६ नम्बरकाे...बाँकी

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुली, असार १- सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति...बाँकी

महानगरले हटाउन थाल्यो बसपार्क बाहिरका टिकट काउन्टर

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १- काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टर हटाउन सुरू गरेका छ । शुक्रबार बिहानैबाट महानगरका प्रहरीहरूले टिकट काउन्टर हटाउन सुरू गरेका हुन् । टिकट काउन्टर हटाउन नगर प्रहरीका अतिरिक्त सशस्त्र र...बाँकी

दुई मेयरको दुई कार्यकाल, बेरुजु मात्र ५८ करोड

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रौतहट, असार १- रौतहटको कटहरिया नगरपालिकामा दुई मेयरको दुई कार्यकालको बेरुजु ५८ करोड नाघेको छ। वर्तमान मेयर अजय प्रकाश जैसवाल र निवर्तमान मेयर सियाराम कुशवाहाको पालाको गरी कटहरिया नगरपालिकाको हालसम्म कुल बेरुजू ५८ करोड १९...बाँकी