Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो

June 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ३२- अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा कलाकार पौडेल र...बाँकी

श्रीमानको कुटपिटबाट दलित महिला वडा सदस्यको मृत्यु

June 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ३२- श्रीमानको कुटपिटबाट एक दलित वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेमा नमोबुद्ध नगरपालिका-११ की दलित वडा सदस्य ४५ वर्षीया ज्ञानु विक रहेकी छन् । उनका ४८ वर्षीय श्रीमान शम्भु विकले जेठ...बाँकी

काठमाडौं महानगरले बन्द गरायो शैक्षिक मेला

June 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ३२- भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ । एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले...बाँकी

आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जन्मकैदको सजाय

June 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
इलाम, जेठ ३२- आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक...बाँकी

आफुलाई थाहै नदिई दुईवटा सिम चलाएको भन्दै श्रीमतीको हत्या

June 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दमौली, जेठ ३२- तनहुँको व्यास नगरपालिका-४ चिहानडाँडामा केही दिनदेखि दुर्गन्ध फैलिएको थियो। सुवर्णमार्गको कच्ची सडकबाट आवतजावत गर्नेहरु र स्थानीय वासिन्दाले शव गाडिएको आशंकामा वडा सदस्यलाई खबर गरे। प्रहरी बोलाएर खोजतलास गर्दा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र...बाँकी

हुँदै नभएको वडा तोकेर १० लाख बजेट बजेट विनियोजन

June 14, 2023 | Posted by Pradip Nepali |  समाज
चितवन, जेठ ३१- माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो । गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई...बाँकी

विवाह गर्न अनिवार्य वडाको सिफारिस लिनुपर्ने

June 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जाजरकोट, जेठ ३१- जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । ‘बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका...बाँकी

पशुपतिनाथको जलहरीमा १० केजी सुन नपुगे फाँसीको सजाय भोग्न तयार छु: सदस्यसचिव थापा

June 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं|, जेठ ३०- पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० किलो नै सुन रहेको दाबी गरेको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य-सचिव डा....बाँकी

काठमाडौंमा खुकुरी प्रहार गरी भाइले गरे दाइको हत्या

June 13, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौँ, जेठ ३०- काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका २३ ओमबहालमा गए राती भाइले दाइको हत्या गरेका हुन् । प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार घटना गत...बाँकी

कागेश्वरी मनोहराका किसानलाई बाख्रा वितरण, नगरप्रमुख कार्की भन्छन्- ‘पहिलो गाँसमा ढुंगा नलागोस्’

June 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
काठमाडौं, जेठ २९- किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाख्रा वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर १ का बाख्रापालन समूहका किसानलाई उन्नत जातको बाख्रा (पाठी) र बोका वितरण गरिएको हो ।...बाँकी