जिल्ला समन्वय स्याङ्जाको स्कर्पियो दुर्घटना, एकको मृत्यु, तीन जना घाइते
स्याङ्जा, जेठ २४- पन्चमुल शिरुबारीबाट स्याङ्जा फर्कदै गरेको जिल्ला समन्वय समिति स्याङ्जाको स्कर्पियो अर्जुनचौपारीमा दुर्घटना भएको छ । स्कर्पियोमा सवार चारजना मध्ये एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -३ खोले...बाँकी








