Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

गर्मीका कारण दुधौलीका बिध्यालयहरु एकसाताका लागि विद्यालय बन्द

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुली, जेठ २१- गर्मीका कारण दुधौलीका बिध्यालयहरु एकसाताका लागि विद्यालय बन्द भएका छन् । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको हो । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा...बाँकी

कैलालीमा लागुुऔषधसहित २ जना पक्राउ

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, जेठ २१- कैलालीमा प्रहरीले लागुुऔषधसहित दुुई जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकैबाट शनिबार गोदावरी नगरपालिका-५ बस्ने १७ वर्षीय साजन जहेरुलाई प्रहरीले पक्राउ गरेको हो । शंकाका आधारमा चेकजाच गर्दा...बाँकी

संखुवासभा समाजको अध्यक्षमा खनाल ।

June 4, 2023 | Posted by Pradip Nepali |  प्रवास, समाचार, समाज
दोहा ।  संखुवा-सभा समाज कतारको अध्यक्षमा राजेन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन् l “संखुवासभालिको पहिचान, बिश्व सामु चिनाउने हाम्रो अभियान ” भन्ने नाराका साथ सन: २०१६ मा स्थापना गरिएको संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्षमा राजेन्द्र खनाल...बाँकी

गुडिरहेको हात्ती गाडीबाट खसेर महिलाको मृत्यु

June 3, 2023 | Posted by Pradip Nepali |  समाज
भक्तपुर, जेठ २०- भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै शनिबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०-४५...बाँकी

श्रीमानले श्रीमतीलाई छुरा प्रहार गरि बनाए गम्भिर घाइते, के छ अवस्था ?

June 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ २०- पूर्वी चितवनको रत्ननगर नगरपालिका–१५ हातेमालो टोलमा श्रीमानले आफ्नी श्रीमतीमाथि छुरा प्रहार गरेका छन् । स्थानीय राजन रेग्मीले आफ्नी श्रीमती अनिता रेग्मीलाई आज बिहान छुरा प्रहार गरेको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । छुरा...बाँकी

वडाअध्यक्ष फुयाल गोजीका पैसा खर्च गरेर आफै निस्के सडकका खाल्डा टाल्न

June 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ का वडाअध्यक्ष प्रकाश फुयाल भत्किएका सडकका खाल्डा टाल्न आफै निस्केका छन् । वर्षायाम सुरु भएसँगै वडाअध्यक्ष फुयाल वडाभित्रका मुख्य सडक र कालोपत्रे गरिएका सडकका खाल्डा टाल्न...बाँकी

सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा ३ जना बेपत्ता, खोज्न गोताखोर परिचालन

June 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १९- भक्तपुरबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खसेको छ । बा १ झ ७४६७ नम्बरको जिप मध्यपहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा...बाँकी

कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढ्यो

June 2, 2023 | Posted by Pradip Nepali |  समाज
कैलाली, जेठ १९- कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरुको भीडका कारण दुर्घटनाका घटनाहरु हुनसक्ने जोखिम बढेको हो ।चिसापानीको सीमानासँगै जोडिएको बर्दिया...बाँकी

मेलुङ गाउँपालिकाका कृषकहरुलाई पशु व्यवस्थापन तालिम प्रदान

June 2, 2023 | Posted by Pradip Nepali |  समाज
दोलखा, जेठ १९- दोलखाको मेलुङ गाउँपालिकाका कृषकहरुलाई घरपालुवा पशुहरुको उचित व्यवस्थापनका लागि तालिम प्रदान गरिने भएको छ । मेलुङ गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च नेपाल सिडिएफले कृषकहरुलाई तालिम...बाँकी

चर्नावती धाममा आयोजना गरिएको महायज्ञबाट दुई करोड बढी संकलन

June 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, जेठ १९- नवनिर्मित ज्येष्ठ नागरिक सेवा भवनलाई सञ्चालन गर्ने र आसपासको क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्य सहित दोलखाको प्रसिद्ध चर्नावती धाममा आयोजना गरिएको महापुराणबाट दुई करोडभन्दा बढी रुपियाँ सङ्कलन भएको छ...बाँकी