Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

कागेश्वरी मनोहरा-७ मा मापदण्ड विपरित बनेका अस्थाई संरचना भत्काइदै

June 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा भवन मापदण्ड विपरित बनेका अस्थाई संरचना ‘टहरा’ भत्काइएको छ । वडाध्यक्ष भीमसेन थापाको नेतृत्वमा भवन मापदण्ड विपरित बनेका अस्थाई संरचना भत्काईएको हो । मापदण्ड अनुरूप...बाँकी

धारिलो हतियार प्रयोग गरी दम्पतीकै विभत्स हत्या

June 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपरासी, जेठ २३- नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको बीभत्स हत्या भएको छ । प्रतापपुर वडा नं.८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको बीभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय...बाँकी

स्थायी कर्मचारी हटाएर कान्छी श्रीमतीलाई कामकाजमा खटाएको खुलासा

June 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कालिकोट, जेठ २३- कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मीनबहादुर विष्टले स्थायी अनमीको ठाउँमा आफ्नै कान्छी श्रीमतीलाई कामकाजका लागि खटाएको पाइएको छ । कर्मचारी समायोजनका बेला शान्नीबिवेणी गाउँपालिका रोजेर सबैभन्दा पहिला आएकी स्थायी अनमी...बाँकी

सूचना जारी गर्दासमेत बिदा नदिएपछि विद्यालयमा नगर प्रहरी परिचालन

June 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बाँके, जेठ २३- नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन...बाँकी

प्रेस काउन्सिल अध्यक्ष बस्नेतविरूद्ध पत्रकारले दिइन् प्रहरी र मन्त्रालयमा उजुरी

June 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २२- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफूलाई टर्चर दिएको भन्दै एक जना महिला पत्रकारले उजुरी दिएकी छन्। काठमाडौंबाट सञ्चालित एक अनलाइनमा कार्यरत ती पत्रकारले फेसबुक म्यासेन्जरबाट मध्यरातमा कल र म्यासेज गरी साइबर अपराध...बाँकी

यौन दुर्व्यवहारका आरोपी मदन राई ४ लाख धरौटीमा रिहा

June 5, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, जेठ २२- यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत खोटाङले थुनछेक बहसपछि धरौटीमा रिहा गरेको हो। कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला...बाँकी

शिकारीले हानेको गोली लागेर किशोरीको मृत्यु

June 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २२- कालीकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–५ रुप्साकी १७ वर्षीया एलिसा सहकारीको शिकारीले हानेको गोलीबाट मृत्यु भएको हो । गत शुक्रबार बिहान मकै गोड्न गएका बेला...बाँकी

पाल्पामा भएको जिप दुर्घटनामा परि २ वर्षीय बालकसहित ५ जनाको मृत्यु

June 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बुटवल, जेठ २२- पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा परि २ वर्षीय बालकसहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले...बाँकी

नक्कली भुटानी शरणार्थी पीडित राजकुमार रेग्मी भन्छन्– कयौं पटक आत्महत्याको प्रयास गरे

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २१- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले थुनचेक बहसमा आफूलाई पानीमाथिको ओभानो भएको दाबी गरिरहँदा पीडितहरु भने न्यायका लागि हारगुहार गरिरहेका छन् । घरखेत बन्धक, साहु काढेर चर्को व्याजदरमा ल्याएको ऋणका कारण कोही...बाँकी

भारतबाट यसकारण ल्याइँदै छ १५ मुर्रा राँगा, पोखरा र लहानमा राखिने

June 4, 2023 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, जेठ २१- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगा दिने सम्झौता भएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालका अनुसार भारत सरकारले उपहारस्वरुप दिन...बाँकी