Hamro Sanchar

गृहपृष्ठ समाज

दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेपछि गरियो ‘इन्द्र पूजा’

June 12, 2023 | Posted by Pradip Nepali |  समाज
नवलपरासी, जेठ २९- लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ । देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन् । जेठको अन्तिम हुँदा पनि...बाँकी

महानगरले अनामनगरमा डोजर चलाउदा स्थानीयको विरोध, स्थिति तनावग्रस्त

June 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २९- काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् । सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयबीच विवाद सिर्जना भएको हो । एकपक्ष...बाँकी

खेतमै सुक्न थाल्यो उखु, किसान चिन्तित

June 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, जेठ २९- कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन् । केही दिनयता खेतको उखु सुक्न थालेको छ । त्यसैले खेतको...बाँकी

सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा उपहार

June 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
म्याग्दी, जेठ २९- धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने...बाँकी

ढल सफा गर्दा गोली फेला

June 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २९- वीरगञ्ज महानगरपालकाको नाला सफा गर्ने क्रममा आइतबार ठूलो परिमाणमा बन्दुकको गोली फेला परेको छ । महानगरपालिकाको वडा नम्बर ६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा पोको पारिएको अवस्थामा विभिन्न हतियारमा प्रयोग...बाँकी

जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु

June 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ २६- कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएका र...बाँकी

कागेश्वरी मनोहरा-७ मा मेयर कार्कीले गरे ऐतिहासिक रानीधारा उद्घाटन

June 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ स्थित पुनःनिर्मित रानीधारा उद्घाटन गरिएको छ । रानीधारा घनामंगल युथ फोरम सोसाइटी मार्फत नगरपालिकाको सहयोगमा पुनःनिर्माण गरिएको रानीधारा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बिहिबार एक...बाँकी

सामाखुसीमा खोला छोपेका स्ल्याबहरू महानगरले निकाल्यो

June 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २६- काठमाडौं महानगरपालिकाले सामाखुसीमा खोला छोपेर राखेको स्ल्याबहरू निकालेको छ । महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्ल्याबहरू निकाल्न सुरू गरेको हो । खोलालाई प्राकृतिक रूपमा बग्न दिन अतिक्रमित गरी बनाइएका भैतिक संरचना...बाँकी

बाँदरबाट मकै जोगाउन दिनभर मकैबारी रुँग्दै वडाध्यक्ष र पत्रकार

June 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पर्वत, जेठ २६- पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिदैनन्। उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका होइनन्। हरेक महिनाको दुई दिन लामिछाने खेतबारी...बाँकी

नेपालमा कहिले ल्याइन्छ भारतले दिने भनिएको मुर्रा राँगा ?

June 9, 2023 | Posted by Pradip Nepali |  समाज
ललितपुर, जेठ २६- भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । नश्ल...बाँकी