काठमाडौं, जेठ २६- काठमाडौं महानगरपालिकाले सामाखुसीमा खोला छोपेर राखेको स्ल्याबहरू निकालेको छ ।
महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्ल्याबहरू निकाल्न सुरू गरेको हो ।
खोलालाई प्राकृतिक रूपमा बग्न दिन अतिक्रमित गरी बनाइएका भैतिक संरचना हटाउन सुरू गरिएको महानगरले जनाएको छ ।