जोरपाटी-साँखु सडक आजपनि बिहानैदेखि बन्द, यात्रुको बिचल्ली
June 2, 2023 | Posted by Pradip Nepali | समाज
काठमाडौं, जेठ १९- ठेकेदारको लापरवाहीका कारण वर्षौंदेखि अलपत्र रहेको सडक निर्माण तत्काल सम्पन्नको माग गर्दै जोरपाटी–साँखु सडक बन्द गरिएको छ । सो क्षेत्रका स्थानीयले दक्षिणढोका सडकखण्ड आजपनि बिहानैदेखि बन्द गरेका हुन् । स्थानीयले तत्काल सडक...बाँकी








